कुनै पनि अड्डा अदालतमा पेश गरिने लिखतलाई सर्वप्रथम उक्त अड्डामा अदालतका प्रमुख कहाँ पेश गर्नुपर्दछ। त्यसरी पेश गरेको लिखतको, अध्ययन गरे उक्त अड्डा अदालतका प्रमुखले रितपूर्वकको लिखत तयार भए दर्ता गरि कारबाही गर्नु भनि दिइने छोटकरी आदेशलाई तोक भनिन्छ।
तोक भनेको के हो?
हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।