सरकारवादी फौजदारी मुद्दामा तत्काल पक्राउ नभइ फरार रहेको अभियुक्तलाई भेट्ने बित्तिकै पक्राउ गरी दाखिल गर्नु भनि मुद्दा हेर्ने अड्डा अदालतले आदेश जारी गरी प्रहरीलाई पठाउने सूचनालाई वारेन्ट भनिन्छ। वारेन्ट जारी भएको प्रतिवादीलाई प्रहरीले जुनसुकै समय, जुनसुकै स्थान र जुनसुकै अवस्थामा भेटाउने बित्तिकै पक्राउ पाउँदछ।
पक्राउ पुर्जी भनेको के हो?
हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।