Thursday, August 14, 2025

दरपीठ भनेको के हो?

spot_img

अड्डा अदालतको प्रमुख समक्ष पेश गरिएको लिखतको रित नपुगेको भए त्यस्तो लिखत लाई फिर्ता दिइन्छ। यसरी फिर्ता गर्दा पक्षले पेश गरेको लिखतको पछाडि यो यसकारणले यो लिखतमा रित नपुगेको हुँदा फिर्ता गरिदिएको छु भनि,लेखि सहिछाप गरी दिने कामलाई दरपिठ भनिन्छ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Parash Aryal
Parash Aryal
Parash Aryal is Vice Editor-in-chief at Law Scholars Nepal and continuously sharing law related information and knowledge to everyone with the aim of increasing legal awareness in the whole country.
सम्बन्धित

संवैधानिक कानून भनेको के हो?

संविधानले परिकल्पना गरेका विभिन्न अंग तथा निकायहरुले गर्ने काम कारवाहीलाई व्यवस्थित...

प्रतिउत्तर पत्र भनेको के हो?

कसैले अदालतसमक्ष कसैका उपर फिराद पत्र दर्ता गरेपछि अदालतले फिराद पत्रमा...

तोक भनेको के हो?

कुनै पनि अड्डा अदालतमा पेश गरिने लिखतलाई सर्वप्रथम उक्त अड्डामा अदालतका...

1 COMMENT

  1. फैसला, प्रमाण , तारीख, वारिसनाम , सकारनामा , जिरह, पुनःसोधपुछ , कैदि पुर्जी, थुनुवा पुर्जी, को बारेमा संक्षिप्तमा बताइदिनुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

error: